नेभिगेशन
नाम्खा
राष्ट्रिय स्वतन्त्र पार्टी

रास्वपाले गाड्यो नेपाल र चिनको मुख्य प्रबेशद्धारमा राष्ट्रिय झण्डा

हुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाले नेपाल र चिनको सिमा नाकाको मुख्य प्रबेशद्धारमा राष्ट्रिय झण्डा गाडेको छ । हुम्लाको नाम्खा गाउँपवालिका वडा नम्बर ५ को हिल्सा नाकामा रहेको मुख्य प्रबेशद्धारा नेपालको राष्ट्रिय झण्डा गाडेको हो । 

रास्वपाले उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा संगठ निर्माणका क्रममा गएको बेला सोही प्रबेशद्धारामा राष्ट्रिय झण्डा गाडेको हो । पार्टीका निर्वाचन क्षेत्रीय भिगका संयोजक महेन्द्र पाण्डेको नेतृत्वमा गएको टोलीले देशको चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा गाडेको छ । 

दुई देश बिचको सिम नाकामा नेपालको पहिचान झल्काउने कुनै पनि चिन्ह नराखिएको भन्दै आज राष्ट्रिय धोजाबाहक झण्डा गाडेको पाण्डेले बताउनु भएको छ । उहाका अनुसार उत्त सिमा नाकामा खटिएका सुरक्षा टोलीको सक्रियतामा आज झण्डा गाडिएको बताइएको छ । पार्टीले उत्तरी क्षेत्रकोे नाम्खा गाउँपालिकाको हिल्सामा संगठन निर्माणमा निर्माणमा जुटेको छ । 

प्रबेशद्धारमा राष्ट्रिय धोजाबाहक नेपाल झण्डा खाड्दा सिमा नाकाको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी समेत खुसी भएका छन । आफुले हाल सम्म नगाडेको भएपनि सोही पार्टीले संगठन निर्माणका क्रममा झण्डा गाड्दा खुसि भएका छन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

नाम्खा गाउँपालिकामा रहेको उक्त विद्यालयमा स्मार्ट बोर्ड तथा कम्प्युटर ल्याब मार्फत विद्यार्थीलाई अध्ययन–अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक पाद्मा लामाले जानकारी दिनुभयो । 
महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

विद्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा विद्यालयको कुल आम्दानी २ करोड १ लाख ४८ हजार २ सय ८८ रुपैयाँ २७ पैसा रहेको छ। सो अवधिमा कुल खर्च १...
हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

शविरमा ७० जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभएको छ ।