हुम्ला । जिल्लाको श्रीनगर स्वास्थ्य चौकी मातहतका ११ जना स्वास्थ्य स्वयम सेबिकालाई हाते झोला बितरण गरिएको छ । बिभिन्न समयमा गाउँका नागरीकलाई स्वास्थ्य सम्बन्धीका उल्यखनिय कार्य गर्दै आएका महिला स्वास्थ्य स्वयम सेबिकालाई बितरण गरिएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको उत्त स्वास्थ्य चौकी मातहतमा ११ जना महिला स्वास्थ्य स्वय सेबिका रहनु भएको छ । गाउँपालिका भरी २० जना रहेकोमा २ वटा स्वास्थ्य चौकी अन्त्रगत स्वयम सेबिका छनोट गरिएको छ । गाउँपालिकामा श्रीनगर र लौठी स्वास्थ्य चौकी गरी २ वटा स्वास्थ्य चौकी रहेका छन ।
यस अघि महिला स्वास्थ्य स्वयम सेबिका गाउँमा स्वास्थ्य परामर्श दिनकालागि जतिबेला जहाँ पनि खटिनु पर्ने भएकाले उत्त झोला बितरण गरिएको स्वास्थ्य शाखा संयोजक बिनोद बुढाले जानकारी दिनु भएको छ । उहाँका अनुसार स्वयम सेबिकाको बिहिबार मासिक बैठक मार्फत बितरण गरिएको हो । महिला स्वयम सेबिकाका लागि उत्त हाते झोला अति उपयोगी हुने भएको छ ।
स्वय सेबिकाले यसअघिका मासिक बैठकहरुमा मासिक प्रतिबेदन, उहाँहरुले राख्नु पर्ने भिटिमिन ए र अलबेण्डा जोल हातमा, कपडा लगायत अन्य झोलाहरुमा ल्याएको भन्दै सहजताकालागि हाते झोला बितरण गरिएको छ । श्रीनगर स्वास्थ्य चौकी मातहतका ११ जनालाई आज बितरण गरिएको र लौठी स्वास्थ्य चौकी अन्त्रगतका स्वयम सेबिकालाई २९ गते बितरण गरिने भएको छ ।
यसैबिच भोलीबाट जिल्लाभर सुरु हुने दादुरा रुबेला बिरुद्धको खोप अभियानको सम्पुणर् तयारी पुरा भएको छ । सोही पालिकामा १४ वटा खोप केन्द्र भित्र २८ जना स्वास्थ्यकर्मी र १४ जना स्वय सेबक खटाइने संयोजक बुढाले बताउनु भएको छ ।
पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...शनिबार, भदौ १, २०८१
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.