भिडियो ग्यालरी

हेलिकोप्टर दुर्घटनामा परेका पाँचैजनाको शव संकलन (भिडियो)
दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ। मृतकको पोस्टमार्टम बिहीबार बिहानदेखि सुरु हुने भएको छ। बुधबार, साउन २३, २०८१