नेभिगेशन
समाज

    एकैदिन तिनवटा भवनको उद्धघाटन् 


सर्केगाड गाउँपालिका ‐ ६  नम्बर वडामा  एकै दिन तिन वटा भवन उद्धघाटन गरिएको छ । वडा नम्बर ६  को कार्यालय, बराई स्वास्थ्यचौकी र स्वयम्भु आधारभुत्त विद्यालयको  आएसीसि भवन उद्धघाटन भएको छ । 
सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाको प्रमुख आतित्यतामा एक दिन तिन वटा भवन निर्माण सम्पन्न भएपछि वडा कार्यालयलाई हस्तान्तरण गरिएको सर्केगाड गाउँपालिकाबाट हाम्रा स्थानीय सहकर्मी भक्तराज ऐडीले जानकारी दिनुभयो । 
भौतिक संरचना सम्पन्न भएपछि वडाध्यक्ष पदमबहादुर शाहीलाई हस्तान्तरण गरिएको ऐडीले बताउनुभयो । तिनै वटै भवनको संरचना सम्पन्न भएपनि यहाँका नागरिकहरुले काम गरेको ज्याला नपाएको सहकर्मी ऐडीको भनाई छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु...