नेभिगेशन
समाज

हुम्लामा दोस्रो पटक हिमपात

सिमकोट

हुम्लामा यो वर्षको दोस्रो पटक हिमपात भएको छ । गएको वर्ष कार्तिक,मंसिर, पुष महिनाबाट सुरु हुने हिमपात यस वर्ष माघ महिनाबाट हिमपात हुन थालेका हो । 
गत माघ ९ गते पहिलो पटक हुम्लामा हिमपात भएको थियो भने यो द्रोसो पटकको हिमपात हो । लामो समयदेखि हुम्ला जिल्लामा हिमपात नहुदाँ यहाँका कृषकहरु, र स्थानीयबासीहरुलाई मौसमी रुघाखोकीको संक्रमण देखिन थालेको छ ।
 हिमपात भएपछि यहाँका कृषकहरुको मुहारमा खुसी छाएको छ । कार्तिक महिना  खेतबारीमा छरेको जेठासी बाली सुक्दै गएपछि कृषकहरु चिन्तित बन्दै गएका थिए । भने हिमपात भएसँगै कृषकहरु बालीनाली राम्रो हुने भएपछि खुसि देखिन थालेका छन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचन आयोगले निर्वाचनका क्रममा दलहरुबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोक्ने निर्णय गरेको छ ।
हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले...
मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

लामो समय खडेरी परेको हुम्लामा पश्चिमी वायूका कारण अहिले ९ बजेबाट हुम्लामा हिउ पर्न सुरु गरेको छ ।
भर्खरै