नेभिगेशन
हेलो जनप्रतिनिधि

रेडियो कार्यक्रम हेलो जनप्रतिनिधिको ११३ औं अंक (113th Episode of Hello Janapratinidhi 20 saun 2083)

नेपालको संविधानले स्थानीय सरकारलाई चुल्होको सरकारका रुपमा स्थापित गरेको छ ।

चुल्होको सरकारका नीतिले नागरिकका चुल्हो बल्ने र जीवन स्तरमा प्रत्यक्ष प्रभाव पार्ने काम गर्छ । तिनै चुल्होको सरकारप्रति नागरिकका जिज्ञासा नीति निर्माता तथा सेवा प्रदायक अधिकारीका जवाफ समेटिएको रेडियो कर्णाली आवाजको साप्ताहिक प्रस्तुती रेडियो कार्यक्रम हेलो जनप्रतिनिधिको ११३ औं अंकमा सिमकोट गाउँपालिकाकी कार्यपालिका सदस्य गुइयाला रावतसँग विभिध विषयमा गरिएको कुराकानी समेटिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै