नेभिगेशन
मनोरञ्जन

‘रोज’को ट्रेलर सार्वजनिक

गोपीकृष्ण मुभिजको निर्माण र आरोही इन्टरटेन्मेन्टको सहकार्यमा तयार भएको चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको प्रेम, क्राइम र थ्रिलरले भरिएको ट्रेलर रिलिज गरिएको हो ।

निरक पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक प्रदिप खड्का, नायिकाद्धय परमिता आर एल राणा र मिरुना मगरको मुख्य भूमिका छ । आफ्नी प्रेमिकाको हत्या गरेको एक प्रेमीको जीवनको कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रको ट्रेलरमा एउटा प्रेमी र उसका अनेक रुपको कथालाई देखाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
आज रलिङ मेलाः बौद्ध र हिन्दु धर्मालम्बीहरुले संयुक्त रुपमा मनाउदै

आज रलिङ मेलाः बौद्ध र हिन्दु धर्मालम्बीहरुले संयुक्त रुपमा मनाउदै

हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर २ र ३ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रलिङ गुम्बामा जेठ शुक्ल पूर्णिमाको अवसरमा रलिङ पर्व अर्थात् रलिङ पूर्णिमा भव्य रूपमा...
नेपाल–चीन झल्काउने वृत्तचित्र काठमाडौंमा

नेपाल–चीन झल्काउने वृत्तचित्र काठमाडौंमा

नेपाल चीन सम्बन्धमा इतिहासदेखि वर्तमानसम्म बुद्धभद्र, सुआन चाङ, भृकुटी, फा सियान, अरनिकोलगायत मूर्त अमूर्त सांस्कृतिक र जनस्तरीय आदानप्रदानका प्रामाणिक लिखत र चिन्ह रहेकाले अन्तर्देशीय सम्बन्ध छर्लङ्ग रहेको सीएमजी...
भर्खरै