नेभिगेशन
सिमकोट
स्वास्थ्य सेवा कार्यालय

गर्भवती महिलाको हेलिकप्टरबाट उद्वार

हुम्ला । सुत्केरी व्यथाले छटपटिएकी एक महिलाकाे नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरिएकाे छ।

जिल्लाको अदानचुली गाउँपालिका-४ की ३० वर्षिय राजकला ढकाल पाण्डेकाे सेनाकाे  हेलिकप्टरबाट उद्वार गरिएको हाे ।
 
श्रीनगर स्वास्थ्यचाैकीमा सुत्केरी हुन नसकेपछि सुरक्षित लागि  आमा र बच्चा दुवैकाे जिवन रक्षाकाे लागि हवाई उद्वार भएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हंश महताराले जानकारी दिए।

 हवाइ उद्वार गरि सुर्खेत स्थित प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरेकाे  स्वास्थ्य शाखा प्रमुख महताराले बताए। 

सुत्केरी महिलाकाे पेटमा रहेकाे बच्चा उल्टाे भएपछि सुर्खेत स्थित प्रादेशिक  अस्पतालमा रेफर गरेकाे स्वास्थ्य शाखा प्रमुख महताराकाे भनाई छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु