नेभिगेशन
सिमकोट
जिल्ला प्रहरी कार्यालय हुम्ला

हुम्लामा जिप दुर्घटना २ वडा अध्यक्ष सहित ९ जना घाइते

हुम्लाको सदरमुकाम सिमकोटमा बोलेर जीप दुर्घटना भएको छ । आइतबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट सिमकोट गाउँपालिका-२ ठेहे जादै गरेको गाडी दुर्घटना भएको हो । बा २१ च ७३५३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

 दुर्घटनामा परि घाइतेको उद्वार गरि अहिले जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्लाका अनमी सरिता बोहराले बताउनुभयो । 

घाइते हुनेमा सिमकोट गाउँपालिका-२ का वडाध्यक्ष देवजङ बोहरा, सोही पालिकाका वडा नम्बर ३ का वडा पामा लामा, धुर्ब बहादुर शाही, मालती भण्डारी, योजना ऐडी, मुटुब लामा, बास बहादुर भण्डारी, गाडी चालक, बच्चा सन्देश भण्डारी सहित नौ जना शक्त घाइते भएका हुन् ।

 जिल्ला अस्पतालमा उपाचार हुन नसक्ने घाइतेहरुको थप उपचारका लागि जिल्ला बाहिर लिनका लागि हेलिकप्टरको तयारी भईरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु