नेभिगेशन
सिमकोट
जिल्ला प्रहरी कार्यालय हुम्ला

हुम्लामा १७ बर्षिया बालिकाको भिरबाट लडेर मृत्यु

सिमकोट । हुम्लामा १७ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ। मृत्य हुनेमा सिमकोट गाउँपालिका वडा नम्बर ८ खोल्सीकि सुस्मिता शाहि रहेकी छ्न ।

बुधबार दिउसो बनमा लगाईएका जुमा फर्काउन गएको अबस्थामा शाहिको भिबाट लडेर मृत्यु भएको आफन्तले बताए । 

वडा नबर ८ को खोल्सिमा रहेको बनमा जुमा चराउन गएको बेला जुमा भिरमा गएपछि फर्काउन जादा मुत्यु भएको जनाईएको छ ।

गत बर्षको चैत्र महिनामा माध्यामिक शिक्षा परिक्षा (SEE)  दिएर वडा नम्बर ७ स्थित कर्णाली माबिमा कक्षा ११ अध्यन गर्दै आएकी थिइन  । शाहिको सोही गाउँको दुधु भिरमा लडेर निधन भएको छ भने मृतक शाहिको आजै हिन्दु परम्परा अनुसार दाह सस्कार गरिएको आफन्तले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु