नेभिगेशन
सिमकोट
जिल्ला प्रहरी कार्यालय हुम्ला

१४ बर्षिया बालक आफ्नै गोठभित्र झुण्डिएको अबस्थमा मृत फेला

सिमकोट । हुम्लामा १४ बर्यिया बालक आफ्नै गोठमा मृत फेला परेका छन । मृत फेला पर्नेमा सिमकोट गाउँपालिका वडा नमबर ५ तल्लोगाउका रोहित रोकाया रहेका छन । बिहिबार अपरान्ह साढे ३ बजे तिर आफ्नै गाई गोरु बाध्ने गोठमा मृत फेला परेका हुन ।

बिहिबार आमा बुवालाई घरबाट बाहिर निस्के भन्दै गएका बालक रोकाया आफ्नै घरको गोठमा घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरिक्षक नरेन्द्र बहादुर चन्दले बताउनु भएको छ । 

उहाका अनुसार बिहिबार साँझ मृत भेटिएका रोकायाको पोष्ट मार्टम गरी हिन्दु प्रम्परा अनुसार दाह संस्कार गरिएको छ । कैलाश बोधी स्कुलमा कक्षा ५ मा अध्यनरत बालकको घाँटीमा पासो लगाइ आत्माहत्या गरी निधन भएपछि बिद्यालयले एक दिनका लागी शुक्रबार सोक बिदा दिएको छ ।  
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु