नेभिगेशन
सिमकोट
जिल्ला प्रशसान कार्यालय हुम्ला

हुम्लाको एक घरमा अगालागी निरन्तर: नियन्त्रणमा सुरक्षाकर्मी

सिमकोट । हुम्लको  एक घरमा आगलागी भएको छ । सिमकोट गाउपालिका वडा नम्बर ५ स्थित तल्लो गाउँ  निवासी वसन्त रोकयाको घरमा मंगलबार बिहान ९:४५ बाट सुरु भएको अगालगी अहिले पनि भैरहेको छ । 

खाना पकाउन प्रयोग गरिने धुवा रहित फलामे चुलोको पाइपबाट आगलागी सुरु भइ रोकयाको ३ तले गरको माथिल्लो तला पुर्ण रुपमा नष्ट बहेको छ । बिहानबाट सुरु भएको अगालगी अहिले सम्म पनि निरन्तर रहेकाले नेपाल ओरहरी, शसस्त्र प्रहरी, नेपाली सेना, बाल मन्दिर माबिका बिद्यार्थी र स्थानियको पहलमा निभाउने प्रयास अझै जारी रहेको छ । 

घरमा आगलगी हुने बित्तिकै सबैले थाह पाएपनी घरमा काठको प्रयोग धेरै भएका कारण निभौन अशज भएको देखिएको छ । आगालि नियन्त्रणका क्रममा रोकायाकी श्रीमती लक्ष्मी रोकयाको घातिमा र करङ चोट लागेको छ भने एक जना नेपाली सेनापनि भर्याङबाट लडेर घाईते भएका छन ।

आगलागी निरन्तर भइरहदा निभाउने प्रयास भइरहेकाले क्षेतीको बिबरण आउन बाकिनज रहेको छ । भने घर आगालागिका करण बिद्यार्थीले पनि अध्यन गर्न नपाएको देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग  सम्वन्धि अभियान सुरु

नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु

जिल्ला सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकाले आजबाट नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु गरेको । उक्त अभियान सिमकोट गाउँपालिकाका आठ वटै वडामा...
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन

सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न गरेको छ । गाउँपालिकाको पालिका स्तरीय अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको हो । सिमकोट गाउँपालिकामा रहेका ४...
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...