नेभिगेशन
अर्थ
चैते दशैं

आज चैते दशैँ मनाईदै


हुम्ला  ।  आज चैते दशैं, हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दशैं मनाउने गरिएको छ । आजको दिन दुर्गाभवानीको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । यसअघि चैतमै पर्ने गरेको यो पर्व तिथि धकेलिएका कारण यो वर्ष भने बैशाखमा परेको हो ।

आज चैते दशै  हुल्ला जिल्लाको छ वटै गाँउपालीमा धमधामका साथ मानादै छ । स्थानिय स्थरमा मनाइर्ने चैते दशैे मनाउनको  लागि सेतो कमेरो  माटो र रातोमाटो ल्याएर  स्थानियहरु घर लिपपोद  गर्ने गछन् । हरीयाली वनपाखा ढकमक फुलसगै मनाउने चैते दसैका लागि  आज फुलहुरु टिपिर ल्याएर आ आफ्नो घरको पूजा कोठा मा राखेर दुर्गा भवानिको पूजाआराधना गरिन्छ ।  आज बिहानै देखि धारा, पाटी, पैव, नदी मा गएर  स्नान गरी बेलुकीपख मिठा मिठा खानाका परिका बनाएर घर का परिवारहरु एक आपसमा रमाउदै खाने गर्छन । 

चैते दशै मा घटस्थापना का दिन देखि अष्टमी सम्म भुवानी भित्रीने समय भएकाले घर आगन, मठमन्दिर, घारा, पाटि पैवाहरु सफा सुगर पूजा पाठ र धूप नगरेमा देवि देवता र दुर्गा भवानी रिसाउछौन भन्ने प्रचलन रहिआएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लाका स्याउलाई बजार आउन भदौ पहिलो साता लाग्ने (बैठकको निर्णय हेर्नुहोस्)

हुम्लाका स्याउलाई बजार आउन भदौ पहिलो साता लाग्ने (बैठकको निर्णय हेर्नुहोस्)

‘हुम्लाको मौशम र यहाँ फल्ने स्याउँको प्रजातीका आधारमा पनि वुटाबाट निकाल्ने र बजारमा विक्रि वितरणका लागि स्याउ लैजाने उपयुक्त समय भनेकै भदौ महिनाको पहिलो सातापछि हो’, कृषि विकास...
महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको महाअष्टमीको अवसरमा चामल, तेल र सल...