नेभिगेशन
समाज

१८ साुमदायिक वनसँग महासंघको छलफल सम्पन्न

सिमकोट । हुम्ला सहित देशभर काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालको छलफल सम्पन्न भएको छ । सिमकोट गाउँपालिका भित्र रहेका २३ वटा सामुदायिक वन मध्ये १८ वटा साुमदायिक वनका सदस्य तथा पदाधिकारीसँग वन सम्बन्धि छलफलका साथै विभिन्न जानकारी सहितको कार्यक्रम भएको बताइएको छ । 

गाउँपालिका भित्र रहेका सामुदायिक वनका पदाधिकारीसँग सहभागीता, वन पहिचान अधिकार र वन शुसान लगायतका विषयमा जानकारी गराइएको साुमदायिक वन उपभोक्ता महासंघ नेपाल सिमकोट गाउँपालिका सचिव हेमन्त बोहराले बताउनुभयो । 

वडा १ देखि ८ सम्म रहेको सिमकोट गाउँपालिका भित्रका सामुदायिक वनका समितिहरुसँग विभिन्न मितीमा कार्यक्रम भएको साुमदायिक वन उपभोक्ता महासंघ नेपालका जिल्ला संयोजक विनोद फडेराले बताउनुभयो । 

उक्त समयमा भएका कार्यक्रममा वन पैदावारमा प्रयोगको अधिकार, पहुँचको अधिकार, सामुदायिक वनमा रहेका सदस्यहरुको गरिबी, विपन्नता, आदिवासी, जनजाती लगायतका विषयमा जानकारी गराइएको साुमदायिक वन उपभोक्ता महासंघ नेपालका जिल्ला संयोजक फडेराको भनाई छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।