नेभिगेशन
समाज

 नेपाल राष्ट्रिय शिक्षक संगठनमा जेठारा अध्यक्ष पदमा सर्वसहम चयन  (फोटो फिचर)

सिमकोट । गौरवशाली विगत ,चुनौतीपूर्ण वर्तमान ,लगानी वूद्धि गरी सार्वजनिक शिक्षाको उन्नयन राष्ट्रिय शिक्षा ऐन र सबै तहमा  सशतm सङ्गठन भन्ने हेतुका साथ नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ ओै जिल्ला अधिवेशनबाट सिहं बहादुर जेठारा सर्वसहमतीमा अध्यक्ष पदमा सर्वसहमतमा निर्वाचीत हुनु भएको छ ।  बहिबार भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ ओै जिल्ला अधिवेशनबाट अध्यक्ष जेठारा सहित २२ सदस्यीय जिल्ला कार्य समिति चयन भएको जानकारी प्राप्त भएको छ  । अध्यक्षमा सिहं बहादुर जेठारा, उपाध्यक्षमा पूथ्वी शाहि , महिला समावेशीमा उपाध्यक्षमा धनदेवी शाहि, सचिवमा जय बहादुर बम , कोषाध्यक्षमा चीन बोहरा , सह सचिवमा अमूता शाहि , समावेशी सह कोषाध्यक्षमा रामशिला रोकाया , सदस्यमा महाचन्द्र जैसि लगायतको नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कमिटी सर्वसहमत रुपमा चयन भएका  हुन । त्यसैगरि हरि प्रसाद जैसीको संयोजकत्वमा आठ सदस्यीय सल्लाहाकार समिति पनि अधिबेशनले चयन गरेको छ । समितिका अन्य सदस्यहरुमा छिरिङ लामा, दलबहादुर ऐडी, मोहनजंग शाही, पाले फडेरा, बक्त थापा, जुनिबन्दु शाही र हिरा बोहरा रहेका छन् ।


त्यसैगरि अधिबेशनले केन्द्री प्रतिनिधिहरुमा हरिप्रसाद जैसी, दिफ ऐडी र हिरा बोहरालाई चयन गरेको छ । संगठनको चौधौ अधिबेशनको बन्द सत्रबाट जिल्ला कार्य समिति चयन भएको हो । यसअघि अधिबेशनको उद्घाटन सत्रमा  
 नेपाल राष्टिय शिक्षक संगठनको १४औ जिल्ला अधिवेशन संगठनका अध्यक्ष हरि प्रसाद जैसी को अध्यक्षतामा र नेकपा एमाले पार्टीका कर्णाली प्रदेस कमिटिका  सदस्य डवल रावतको प्रमुख आतिथ्यमा र जिलला मा रहेका शिक्षक तथा वुद्विजिवीहरुको सहभागितामा संगठनको आफ्नै सभा हल सिमकोटमा सम्पन्न भयको जानकारी प्राप्त भएको छ  ।


484793246_9361005560646853_1662260747179845574_n-1741877462.jpg
483103741_9360979853982757_7162687274367667734_n-1741877440.jpg
483064826_9360978657316210_7255412298336328189_n-1741877430.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
भर्खरै