नेभिगेशन
ताँजाकोट गाउँपालिकाको कार्यालयमा आज राती करिब पौने २ बजेको समयमा आगलागि
ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी,महत्वपुर्ण कागजात सबै जलेर नष्ट

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी,महत्वपुर्ण कागजात सबै जलेर नष्ट

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आज राती करिब पौने २ बजेको समयमा आगलागि भएको छ । आगलागिको कारणका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ...