नेभिगेशन
मनोरञ्जन

काभा महिला भलिबलको सेमिफाइनल खेल आज, नेपालले इरानविरुद्ध खेल्दै

काठमाडौं । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुदै छन् ।

यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपराहन्न ३ बजे भारत र श्रीलंकाबीच हुदै छ । 

त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५;१५ बजेदेखि शुरु हुने छ । 

यस अघि समुह चरणको खेलमा भारत १० अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलंका ४ अंकसहित चौथो हुदै सेमिफाइनल खेल्दै छ ।

त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
आज रलिङ मेलाः बौद्ध र हिन्दु धर्मालम्बीहरुले संयुक्त रुपमा मनाउदै

आज रलिङ मेलाः बौद्ध र हिन्दु धर्मालम्बीहरुले संयुक्त रुपमा मनाउदै

हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर २ र ३ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रलिङ गुम्बामा जेठ शुक्ल पूर्णिमाको अवसरमा रलिङ पर्व अर्थात् रलिङ पूर्णिमा भव्य रूपमा...
नेपाल–चीन झल्काउने वृत्तचित्र काठमाडौंमा

नेपाल–चीन झल्काउने वृत्तचित्र काठमाडौंमा

नेपाल चीन सम्बन्धमा इतिहासदेखि वर्तमानसम्म बुद्धभद्र, सुआन चाङ, भृकुटी, फा सियान, अरनिकोलगायत मूर्त अमूर्त सांस्कृतिक र जनस्तरीय आदानप्रदानका प्रामाणिक लिखत र चिन्ह रहेकाले अन्तर्देशीय सम्बन्ध छर्लङ्ग रहेको सीएमजी...
भर्खरै