नेभिगेशन
समाज

शिक्षाको सुधारमा रामदेव, आइतवार पनि नियमित पठनपाठन हुने ।

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको रामदेव माध्यमिक माध्यमिक विद्यालयले सार्वजनिक सार्वजनिक विदा आइतवारको दिनमा पनि नियमित पठनपाठन सञ्चालन सञ्चालन गर्ने भएको । पछिल्लो समय नेपाल सरकारले आइतवार सार्वजनिक विदा दिएपनि विद्यालय व्यवस्थापन समितिले शिक्षा सुधार ल्याउने हेतुले विदाको दिनमा पनि नियमित पठनपाठन गर्ने निर्णय गरेको रामदेव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर भण्डारीले बताउनुभयो । 
पछिल्ला वर्षहरुमा रामदेव माविको एसइइ र कक्षा ८ को नतिजालाई लिएर सुधार ल्याउनका लागि पनि आइतवार विदाको दिनमा पनि पठनपाठन हुने विव्यस अध्यक्ष भण्डारीले बताउनुभयो । यही मंसिर महिनाको ६ गतेको आइतवार बिदाको दिनमा पनि पठनपाठन हुने भएको छ । बालबालिकाको पठनपाठनलाई सार्वजनिक विदाको दिनमा कक्षा सञ्चालन हुने भएपछि राहत हुने भएको । शनिवार मात्रै विदा हुने भएको छ । पछिल्लो पटक रामवेद माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले अनुसरणिय राम्रा कार्य गर्दै आएको छ । एक दिनको थपले पनि विद्यार्थीलाई थोरै भएपनि पढाईमा सहयोग पुग्ने भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
खडिखेतमा झोलुङ्गे पुल निर्माण गर्न टोली भोली पुग्दै ।

खडिखेतमा झोलुङ्गे पुल निर्माण गर्न टोली भोली पुग्दै ।

सर्केगाड गाउँपालिका–२ र ६ को बीचमा पर्ने खडिखेतमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । लामो समयदेखि पुलको अभावमा जोखिमपूर्ण यात्रा गर्न बाध्य रिपगाउँवासीको समस्यालाई मध्यनजर गर्दै काँदुरी...
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूले आवतजावतमा सहजता ल्याउन पुल निर्माणको...
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...