नेभिगेशन
समाज

रेडियोकर्मी महतारा सम्मानीत 

सिमकोट । प्रेस चौतारी नेपाल हुम्लाको छैटौँ जिल्ला अधिवेशनको अवसरमा चौतारी हुम्लाले आफ्नो स्थापना दिवस र वार्षिक उत्सवकको अवसरमा सधैँ प्रदान गर्दै आएको सम्मान र पुरस्कृत अनुसार रेडियो कर्णाली आवाजका कार्यक्रम उत्पदाक तथा पत्रकार बेलुमाया महतरा सम्मानीत हुनु भएको छ ।

प्रेस चौतारी हुम्ला शाखामा लामो समयददेखि योगदान पुर्याएको भन्दै रेडियो कर्णाली आवाजका कार्यक्रम उत्पादन महतारालाई सम्मानीत गरिएको जानकारी प्राप्त भएको छ । पत्रकार महतारालाई कार्यक्रमका अथिती तथा जिल्ला पार्टी सचिव तीर्थराज बोहराले दोसल्लाह ओडाएर सम्मान गर्नुभएको हो भने कार्यक्रमका अध्यक्ष नन्द सिंहले टसिखादक लगाउनुभएको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत पुरस्कृत हुनु भएको छ । चौतारी हुम्ला शाखाले जिल्लाकै उत्कृष्ट समाचार सम्प्रेषण् गर्नु हुने अध्यक्ष रावतलाई जनही रु पाँच हजारका साथै टलि खादक लगाएर पुरस्कृत गरेको जानकारी प्राप्त भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।