नेभिगेशन
समाज

सिमकोट गाउँकमिटि वडा नमबर ६ को तेस्रो वडा अधिवेशन सम्पन्न 

सिमकोट ।  नेपाल कम्युनिष्ट पाटी एमाले सिमकोट गाउँकमिटि ६ नम्बर वडाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । गाउँकमिटि वडा नम्बर ६ का अध्यक्ष टेक बहादुर रोकायाको अध्यक्षतामा र प्रदेश कमिटि सदस्य जसु परियारको प्रमुख आथित्यमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।

नेकपा एमालेको ३ महिने वडा केन्द्रित जरा अभियानमा सिमकोट गाउँपालिकाको  वडा कमिटिको तेस्रो अधिवेशनबाट अध्यक्षमा टेक बहादुर रोकाया सर्वसहमती रुपमा निर्वाचित हुनुभएको छ । यसैगरी हंशकला रोकाया उपाध्यक्ष,रोल रोकाया सचिव,सुरज सुनार र जुनपुरी सुनार उपसचिवम गरी १५ जनाको नयाँ कमिटि गठन गरिएको निवाचित हुनुभएको सिमकोट गाउँकमिटिका अध्यक्ष काली बहादुर सुनारले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।