Gandaki
जहाजको टिकट नपाइएपछि रविलाई काठमाडौँ ल्याउन अनिश्चित
कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माका अनुसार लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी भए पनि जहाजको टिकट उपलब्ध हुन सकेको छैन। मंगलबार, मंसिर ११, २०८१