Karnali
कर्मचारीको अभावमा सुचना अधिकारी तोक्नै कठिन प्र.जि.अ. गिरी
हुम्लाका सरकारी कार्यालयहरुका लागि सुचना अधिकारी तोक्न समस्या भएको छ । कार्यालयमा कर्मचारी नभएका कारण सुचना अधिकारी तोक्न कठिन भएको हो प्रमुखि... बुधबार, फागुन ५, २०७७
चिसो छल्ने बाहानामा जिल्ला बाहिर गएका कर्मचारी नफर्कदा सेवाग्राही मर्कामा
उत्तरी नाम्खा गाउँपालिका भित्रका अधिकांस कर्मचारीहरु हालसम्म बिधामा बसेपछि सेवाग्राही मर्कामा परेका छन् । मंगलबार, फागुन ४, २०७७
माग पुरा नभएको भन्दै स्थानीय महिलाद्धारा दोस्रो पटक विधुत कार्यालय घेराऊ
आफुहरुले गरेको माग पुरा नभएको भन्दै सिमकोटका स्थानीय महिलाहरुले पुनः आज दोस्रो पटक विधुत कार्यालय घेराउ गरेका छन् । केही दिन अगाडी... सोमबार, फागुन ३, २०७७
जिल्ला अस्पताल हुम्लामा दोस्रो चरणको खोप अभियान सुरु
हुम्लामा कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ को दास्रो चरणको खोप लगाउने कार्य फागुन २ गतेबाट सुरुवाती गरिएको छ । दोस्रो चरणको पहिलो दिन स्वास्थ्य... आइतबार, फागुन २, २०७७
दुई करोड हिनामिना गरेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत निलम्बन
हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्र बहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन्... शनिबार, फागुन १, २०७७
हुम्लामा २६ औँ सहिद दिवस विविध कार्यक्रम गरि मनाइयाे
६ औँँ महान जनयुद्ध दिवसको अवसरमा सहिद परिवारलाई स्वागत तथा सम्मान गरि मनाइदै गरेको छ । शनिबार, फागुन १, २०७७
घुम्ती विद्यालय दयनीय
शनिबार, फागुन १, २०७७
एक महिनादेखि रिप स्वास्थ्यचौकी कर्मचारी विहिन
शनिबार, फागुन १, २०७७
हुम्लाका बालबालिकालाई पत्रकार बानियाँद्वारा शैक्षिक सामग्री सहयोग
शुक्रबार, माघ ३०, २०७७
नाम्खा गाउँपालिकाले तयार पार्यो पर्यटन गुरुयोजना
शुक्रबार, माघ ३०, २०७७
चर्को लोडसेडिङ हुन थालेपछि सिमकोटका महिला आन्दोलित
बुधबार, माघ २८, २०७७
विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी
आइतबार, माघ २५, २०७७