नेभिगेशन
Karnali
रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४...
सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

‘आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन्, घरको अधिकांश भाग जलेको छ...
एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लद्धारा सञ्चालित उक्त परियोजनाले सहयोग गरेका सामुदायिक विद्यालयमा अध्ययनरत...
हुम्लाकी नेहा अन्तराष्ट्रिय मिस सेलिब्रेटी इन्टरनेशनल कम्पटिशनमा (भिडियोसहित)

हुम्लाकी नेहा अन्तराष्ट्रिय मिस सेलिब्रेटी इन्टरनेशनल कम्पटिशनमा (भिडियोसहित)

हुम्लाको रैथाने पहिरनसहित बुढाले उक्त कम्पटीशनमा आप्mनो प्रस्तुती गर्न लागेको उहाँको पारिवारिक स्रोतले जनाएको छ । विश्वका विभिन्न देशका प्रतियोगिहरु मझ बुढाले...
एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४  जना...
आप्mनै संरचनाबाट सेवा सञ्चालन गर्दै अदानचुलीः केहि दिनमा कार्यालय सर्ने 

आप्mनै संरचनाबाट सेवा सञ्चालन गर्दै अदानचुलीः केहि दिनमा कार्यालय सर्ने 

दानचुली गाउँपालिका वडा नम्बर ३ को डाग्राजुरमा निर्मित दुई तले भवनको १० वटा कोठाबाट पालिकाको सेवा प्रवाह गर्ने बताइएको छ । नवनिर्मित...
पहिलो पटक हुम्लामा सार्वजनिक यातायातको भाडा दर कायम

पहिलो पटक हुम्लामा सार्वजनिक यातायातको भाडा दर कायम

भखैरै सार्वजनिक गरेको भाडादर अनुसार सिमकोट बाट स्याप्नेका लागि एक सय भाडा कायम गरिएको छ भने संघीय राजधानी काठमाडौंका लागि सात हजार...
जिल्लाका पाँच निकायको समन्वयमा निःशुल्क लोकसेवा तयारी कक्षा शुरु

जिल्लाका पाँच निकायको समन्वयमा निःशुल्क लोकसेवा तयारी कक्षा शुरु

लोकसेवामा हुम्लाको सहभागिता वृद्धि गर्न केहि वर्ष अघि लोकसेवा आयोगको परिक्षा केन्द्र हुम्लामा कायम गरिएको भएपनि तयारी अभावका कारण कहिले आवेदन दिनेको...
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा...