Karnali
लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन
लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन शुक्रबार, पुस ११, २०८२
रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर
अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४... शुक्रबार, पुस ११, २०८२
सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती
‘आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन्, घरको अधिकांश भाग जलेको छ... शुक्रबार, पुस ११, २०८२
एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लद्धारा सञ्चालित उक्त परियोजनाले सहयोग गरेका सामुदायिक विद्यालयमा अध्ययनरत... बिहीबार, पुस १०, २०८२
हुम्लाकी नेहा अन्तराष्ट्रिय मिस सेलिब्रेटी इन्टरनेशनल कम्पटिशनमा (भिडियोसहित)
हुम्लाको रैथाने पहिरनसहित बुढाले उक्त कम्पटीशनमा आप्mनो प्रस्तुती गर्न लागेको उहाँको पारिवारिक स्रोतले जनाएको छ । विश्वका विभिन्न देशका प्रतियोगिहरु मझ बुढाले... बुधबार, पुस ९, २०८२
एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४ जना... बुधबार, पुस ९, २०८२
आप्mनै संरचनाबाट सेवा सञ्चालन गर्दै अदानचुलीः केहि दिनमा कार्यालय सर्ने
दानचुली गाउँपालिका वडा नम्बर ३ को डाग्राजुरमा निर्मित दुई तले भवनको १० वटा कोठाबाट पालिकाको सेवा प्रवाह गर्ने बताइएको छ । नवनिर्मित... बुधबार, पुस ९, २०८२
पहिलो पटक हुम्लामा सार्वजनिक यातायातको भाडा दर कायम
भखैरै सार्वजनिक गरेको भाडादर अनुसार सिमकोट बाट स्याप्नेका लागि एक सय भाडा कायम गरिएको छ भने संघीय राजधानी काठमाडौंका लागि सात हजार... सोमबार, पुस ७, २०८२
जिल्लाका पाँच निकायको समन्वयमा निःशुल्क लोकसेवा तयारी कक्षा शुरु
लोकसेवामा हुम्लाको सहभागिता वृद्धि गर्न केहि वर्ष अघि लोकसेवा आयोगको परिक्षा केन्द्र हुम्लामा कायम गरिएको भएपनि तयारी अभावका कारण कहिले आवेदन दिनेको... सोमबार, पुस ७, २०८२
एकैदिन तिनवटा भवनको उद्धघाटन्
सोमबार, पुस ७, २०८२
फोरजी सेवा प्रभावकारी नहुदाँ गाउँपालिका स्थानीयलाई सास्ती
शनिबार, पुस ५, २०८२
हुम्लामा सडक जोडिएपनि दैनिक उपभोग्यवस्तु चर्का मुल्यमै खान बाध्य
शनिबार, पुस ५, २०८२