नेभिगेशन
महिला आवाज

रेडियो कार्यक्रम महिला आवाज एकाउन्नौं अंक (51th Episode of Mahila Aawaj 2083-04-10)

महिला अधिकार, शसिक्तिकरण, आत्मनिंभर र महिला समानताका लागि जानकारी दिने रेडियो कर्णाली आवाजको साप्ताहिक प्रस्तुती रेडियो कार्यक्रम महिला आवाजको ५१ औं अंकमा हामीले पहिलाको प्रजनन् स्वास्थ्यका विषयमा छलफल गर्ने जमर्को गरेका छौं ।

दुर्गम हिमाली जिल्ला हुम्लाका महिलाहरुको प्रमुख समस्याका रुपमा प्रजनन् स्वास्थ्य पनि प्रमुख हो । प्रजन स्वस्थ्यमा सचेत रहन महिलाले के गर्नुपर्छ ? कस्तो उपाय अपनाउनु पर्छ भन्ने बारेमा हामीले सिमकोट गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी वसन्ती रावतसँग कुराकानी गरेका छौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै