नेभिगेशन
महिला आवाज

रेडियो कार्यक्रम महिला आवाज त्रिपन्न अंक (53th Episode of Mahila Aawaj 2083-05-07)

महिला अधिकार, शसिक्तिकरण, आत्मनिंभर र महिला समानताका लागि जानकारी दिने रेडियो कर्णाली आवाजको साप्ताहिक प्रस्तुती रेडियो कार्यक्रम महिला आवाजले नेपाल अष्ट्रेलिया साझेदारी संस्थासँगको सहकार्यमा उत्पादन तथा प्रसारण गरिरहेको छ ।

रेडियो कार्यक्रम महिला आवाजको ५३ औं अंकमा हामीले च्याउखेतीमा आवद्ध सिमकोट गाउँपालिका ६ माथिल्लो गाउँकी विष्णु रावतसँग कुराकानी गरेका छौं ।

नेपाल अष्ट्रेलिया साझेदारी संस्थाले गठन गरेको कालसिल्ता महिला संस्थाकी कोषाध्यक्ष समेत रहेकी रावतलाई दुर्गम हिमाली जिल्ला हुम्लामा च्याउ खेतीको शुरुवात र त्यसमा महिला आत्म निर्भर कसरी हुन सकिन्छ भन्ने बारेमा आजको अंकमा कुराकानी गरेका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

भर्खरै