नेभिगेशन
काठको साँघु बगाएपछि घण्टौ लगाएर पालिका केन्द्र र सडकको पहुँचमा पुग्नु पर्ने अवस्था रहेको छ ।
खडिखेतमा रहेको काठको पुल बगाउदा रिपबासी तुईन तर्न बाध्य

खडिखेतमा रहेको काठको पुल बगाउदा रिपबासी तुईन तर्न बाध्य

हुम्लाको सर्केगाड गाउँपालिका–२ रीप गाउँका स्थानीयले जोखिम मोलेर तर्दै आएको खडिखेतको कर्णाली नदीको काठेपुल हिजो दिउँसो बगाएको छ ।