नेभिगेशन
विद्यार्थीलाई न्यानो कगडा वितरण
देवल आधारभुत विद्यालयका विद्यार्थीलाई जाडोको लागि न्यानो कपडा  बितरण

देवल आधारभुत विद्यालयका विद्यार्थीलाई जाडोको लागि न्यानो कपडा बितरण

तुम्चमा रहेको देवल आधारभुत बिद्यालय का ४९ जना स्पोन्सर बालबालिकाहरुलाई जाडोमा लगाउने ट्याक सुट,जुता,मोजा,पन्जा,रुमाल र टोपी बितरण गरियको हो ।