नेभिगेशन
क्रियाशील पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
प्रमुख जिल्ला अधिकारी गुरागाईद्धारा जिल्लाका क्रियाशिल पत्रकारसँग परिचयात्मक कार्यक्रम

प्रमुख जिल्ला अधिकारी गुरागाईद्धारा जिल्लाका क्रियाशिल पत्रकारसँग परिचयात्मक कार्यक्रम

हुम्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लामा पदभार ग्रहण गरेलगत्तै जिल्लामा क्रियाशील पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ ।  बिहीबार...