नेभिगेशन
भुब्रेलेक स्थित नेपाल टेलिकमको ४ जी टावर छ दिनपछि सञ्चालनमा
भुब्रेलेकको ४ जी टावर छ दिनपछि सञ्चालनमा  आयो

भुब्रेलेकको ४ जी टावर छ दिनपछि सञ्चालनमा आयो

सर्केगाड गाउँपालिका र वडा नम्बर ६ छ्यागीमा रहेको भुब्रेलेक स्थित नेपाल टेलिकमको ४ जी टावर  छ दिनपछि सञ्चालनमा आएको छ ।