नेभिगेशन
स्मार्ट बोर्डमार्फत शिक्षण–सिकाइ कार्य सुरु
लाली गुराँस माध्यमिक विद्यालयमा स्मार्ट बोर्डमार्फत शिक्षण सिकाई कार्य सुरु

लाली गुराँस माध्यमिक विद्यालयमा स्मार्ट बोर्डमार्फत शिक्षण सिकाई कार्य सुरु

सर्केगाड गाउँपालिका–२ स्थित श्री लाली गुराँस माध्यमिक विद्यालयमा बुधबारदेखि स्मार्ट बोर्डमार्फत शिक्षण–सिकाइ कार्य सुरु गरिएको छ । बुधबारदेखि सर्केगाड गाउँपालिकाबाट प्राप्त स्मार्ट...