नेभिगेशन
विविध

हुम्लाकी नेहा अन्तराष्ट्रिय मिस सेलिब्रेटी इन्टरनेशनल कम्पटिशनमा (भिडियोसहित)

सिमकोट । सर्केगाड गाउँपालिका वडा नम्बर १ की नेहा बुढाले मलेसियामा हुने मिस र मिस्टर सेलिब्रेटी इन्टरनेशनल कम्पटिशनमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । 

हुम्लाको रैथाने पहिरनसहित बुढाले उक्त कम्पटीशनमा आप्mनो प्रस्तुती गर्न लागेको उहाँको पारिवारिक स्रोतले जनाएको छ । विश्वका विभिन्न देशका प्रतियोगिहरु मझ बुढाले हुम्ला र कर्णालीको पहिरनमा आप्mनो प्रस्तुती गर्न लागेको उनका वुवा अखिल बुढाले जानकारी दिए । 

कर्णालीको मौलिक पहिरनका कारण नेपालका अन्य प्रतियोगिलाई पछि पार्दै बुढा नेपालको तर्फबाट अन्तरािष्ट्रय प्रतियोगितामा सहभागि हुन लागेकी हुन् । अन्तराष्ट्रिय स्तरको प्रतियोगितमा देशकै प्रतिनिधित्व गर्ने अवसर हुम्लाले पाएकपछि समग्र जिल्लाकै शिर उचो भएको प्रतिक्रिया समेत जिल्लाका अगुवाहरुले दिएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विविध
आज आश्विन शुक्ल नवमी र महानवमी पर्व मनाइँदै

आज आश्विन शुक्ल नवमी र महानवमी पर्व मनाइँदै

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस,...
आज फूलपाती, घरघरमा विधिपुर्वक भित्र्याइँदै

आज फूलपाती, घरघरमा विधिपुर्वक भित्र्याइँदै

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल...
आज आश्विन शुक्ल षष्ठी, कात्यायनीको पूजा आराधना गरिँदै

आज आश्विन शुक्ल षष्ठी, कात्यायनीको पूजा आराधना गरिँदै

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन...