नेभिगेशन
खेलकुद

कर्णालीसँग लुम्बिनी पाँच रनले पराजित

सिमकोट । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले महत्त्वपूर्ण खेल जितेको छ । शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको हो ।

१२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो । कर्णालीका कप्तान सोमपाल कामीले नन्दन यादवलाई डेथ ओभर बलिङमा पठाएका थिए ।

उनले तीन रनमात्रै दिँदा कर्णाली ५ रनले विजयी भएको हो । यो जितसँगै कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ । अब उसले लिगको अन्तिम खेल सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
हुम्लाका तिन विद्यालयलाई फिफाद्धारा फुटवल हस्तान्तरण

हुम्लाका तिन विद्यालयलाई फिफाद्धारा फुटवल हस्तान्तरण

फुटवल एशोसियशनको अन्तरािष्ट्रय महासंघ फिफाले हुम्लाका तीन वटा विद्यालयहरुलाई दिएका फुटवलहरु वितरण गरिएको छ । एन्फाको फुटवल फर स्कुल कार्यक्रम अन्तरगत अखिल नेपाल फुटवल संघ एन्फा मार्फत प्रति...
राष्ट्यि ब्याडमिन्टन खेलका लागि हुम्लाका लामा छनोट

राष्ट्यि ब्याडमिन्टन खेलका लागि हुम्लाका लामा छनोट

हुम्लाबाट कर्णाली प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिताका लागि दुई जना खेलाडी मध्ये सिमकोट गाउँपालिका वडा नम्बर १ जोदामका हिमाल लामा ब्याडमिन्टन खेलमा छनोट हुन भएको छ ।
खार्पुनाथले उचाल्यो १६ औं राष्ट्रपति नरिङ शिल्डको उपाधी 

खार्पुनाथले उचाल्यो १६ औं राष्ट्रपति नरिङ शिल्डको उपाधी 

प्रतियोगितामा सञ्चालन भएका १३ विधाका खेलहरुमा ८ वटा स्वर्ण पदक बिजेता खार्पुनाथ गाउँपालिकाले यस वर्षको राष्ट्रपति नरिङशिल्ड बिजेता बनेको प्रतियोगिताका प्रमुख रेफ्री बाँचबहादुर रावतले जानकारी दिए । 
बिरोधकै बीच १६ औं राष्ट्रपति नरिङ शिल्ड सम्पन्नः कसरी भयो विवाद ?

बिरोधकै बीच १६ औं राष्ट्रपति नरिङ शिल्ड सम्पन्नः कसरी भयो विवाद ?

प्रतियोगितामा ८ अंक प्राप्त गरेको खार्पुनाथ गाउँपालकालाई शिल्डसहित बिजेता घोषणा गरेर पुरस्कार वितरणको तयारी गरेपछि ७ अंक प्राप्त गरको सर्केगाड गाउँपालिकाका खेलाडीहरुले बिरोध जनाएको प्रतियोगिताका प्रमुख रेफ्री बाँचबहादुर...
भर्खरै