नेभिगेशन
वाल आवाज

साप्ताहिक रेडियो कार्यक्रम वाल आवाजको पन्ध्रौ अंक (15th Episode of Ball Awaj 2083-04-19)

कार्यक्रम  वाल आवाजको १५ औं अंकमा हामी जिल्ला भर वालवालिका आफैले वा विभिन्न निकायबाट सञ्चालन गरिएका वाल गतिविधिहरुको संगालो गएको सातामा वाल गतिविधि, खासमा हुम्लाका वाल वालिकाको अवस्था कस्तो छ ? वाल वालिका क्षेत्रमा काम गरिरहँदाको अनुभव के छ ? वाल अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न निकायहरु छन्  तरपनि किन अपेक्षित उपलब्धी हाँसिल हुन ससिकरहेको छैन् ? गुड नवर्स इन्टरनेशनल नेपालले अब कस्ता कार्यक्रम सञ्चालन गर्छ ? हुम्ला र अन्य जिल्लाका वालवालिकाको अवस्थालाई कसरी तुलना गर्न सकिन्छ भन्ने बारेमा भर्खरै हुम्लालाई कर्म थलो बनाएर आउनु भएका गुड नेवर्स इन्टरनेशनल नेपालका हुम्ला प्रमुख टुपेन्द्र खुलाल बस्नेतसँग गरिएको वाल संवाद, वालवालिकाहरुमा अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्नका लागि शुरु गरिएको रेडियो स्तम्भ वाल प्रतिभामा  सिमकोट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत  छात्रा सुरक्षा फडेराको प्रतिभा सहितका सामाग्री ल्याएर आएका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्