नेभिगेशन
सिमकोट

जिल्ला अस्पताल बन्द

जिल्ला अस्पताल हुम्लामा कार्यरत एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टी भएपछि सबै सेवा बन्द गर्ने गरी अस्पताल बन्द गरिएको छ ।
आज विहान एक जना २८ वर्षिय चिकित्सकमा कोरोना पुष्टि भएपछि अनिश्चित समयका लागी जिल्ला अस्पतालको सेवा बन्द गरीएको हो ।

स्पतालका आकस्मिक, प्रसुतिबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । डाक्टरलाई कोरोना संकमण देखिएपछि प्रशासनले सूचना टाँसेर अस्पताल बन्द गरिएको जनाएको छ ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखमि बढेको अनुमान गरेर जिल्ला अस्पताल बन्द गरिएको जिल्ला अस्पतालका सिनियर अनमि सरिता बोहराले जानकारी दिनुभयो ।

कोरोना संक्रमित डाक्टरका सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीहरुको स्वाव संकलन गरीने भएको बोहराले बताउनुभयो ।
यसभन्दा अगाडी एक जना अनमिमा कोरोना पुष्टि हुँदा जिल्ला अस्पतालका सम्र्पुण सेवाहरु बन्द गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै