नेभिगेशन
ताँजकोट

अविरल वर्षाले एकतले घरभत्किदा १६ बाख्रा मरे

जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाको वडा ३ कौल्याडीमा एकतले एक घरभत्किदा १६ वटा बाख्रा मरेका छन् ।

मङगलबार राति देखि जिल्लामा लगतार परेको अविरल वर्षाका कारण वडा ३ का कलुवा शाहीको विहिबार राति एकतले घर भत्किदा गोठमा राखिएका १६ वटा बाख्रा मरेको जानकारी प्राप्त भएको छ । अविरल वर्षाले घर भत्किएर १६ वटा बाख्रा मरेका छन् भने १३ वटा बाख्रा घाँस नखाने र जोक्क्राएर बस्ने गरेको स्थानीय हेमबहादुर शाहीले जानकारी दिए ।

घरमा पालिएका स्थानीय जातका १६ वटा बाख्रा घर भत्किएर मर्दा एक लाख बढीको क्षेति पुगेको शाहीले जानकारी दिए । बाख्रा पालन गर्दै आएका किसानलाई अविरल वर्षाका कारण ठुलो क्षेति पुरयाएको छ । अविरल वर्षाका कारण १६ बाख्रा मर्दा एक लाख ५० हजार भन्दा बढी क्षेति पुगेको स्थानीय शाहीले बताए ।

अविरल वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा क्षेति पुराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप ताँजकोट
ताजाँकोटको मदनामा ६÷७ महिनादेखि टावर र फोजी सेवा अवरुद्ध, स्थानीयलाई सास्ती

ताजाँकोटको मदनामा ६÷७ महिनादेखि टावर र फोजी सेवा अवरुद्ध, स्थानीयलाई सास्ती

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँको गाउँपालिकाको वडा नम्बर ५ को मदान गाउँमा विगत ६÷७ महिनादेखि मोबाइल टावर र फोजी इन्टरनेट सेवा नियमित रूपमा अवरुद्ध हुँदा स्थानीय बासिन्दा समस्यामा...
ताँजाकोट–२ को दलितवाडामा एकीकृत बस्ती विकास गरिने

ताँजाकोट–२ को दलितवाडामा एकीकृत बस्ती विकास गरिने

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ताँजाकोट गाउँपालिका वडा नम्बर २ स्थित मैला गाउँको दलितवाडा बस्तीमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

कर्णाली प्रदेस सरकाको मुख्य मन्त्री हुँदै गर्दा ताजाँकोट गाउँपालिकाको विकासका लागि महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको माला सहित च्याँग्राको रौँ बाट बनेको राडी (पाखी)ले सम्मान गरेको...
भर्खरै