नेभिगेशन
सिमकोट

डाँडाफयामा एक किशोरीद्धारा आत्म हत्या  

सिमकोट । जिल्लाको सिमकोट गाउँपालिका–७ स्थित डाँडाफयाकी १६ वर्षीया परेउकला शाहीले आत्म हत्या गरेकी छन् । 

गएको सोमबार साँझ कैलाश माध्यामिक विद्यालय डाँडाफयामा कक्षा ९ मा अध्यायनरत किशोरीले डोरीको पासो लगाएर आत्म हत्या गरेकी हुन् ।

घरमा सामान्य विवाद भएको भन्दै किसोरीले साँझ पखको समयमा थाया गाउँ नजिकैको जंगलमा गए र सल्लाको रुखमा झुण्डिीएर आत्म हत्या गरेको खवर बाहिरीएको छ । घटनाका विषयमा प्रहरी नायव उपरिक्षक भिमलाल भटराईलाई बुझ्दा प्रहरीमा कुनै जानकारी नआएको बताउनु भएको छ ।

आत्म हत्या गरिएकी कसोरीको भने मंगलबार हिजो नै धार्मिक परमपरा अनुसार दाहासंस्कार गरिएको खवर प्रापत् भएको छ । त्यसै गरि एक महिना अघि मात्रै  सोही गाउँकी एक किसोरीले पनि विष सेवान गरेर आत्म हत्या गरेकी थिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै