हुम्ला । हुम्लाको दक्षणि भेगमा रहेको ताँजकोट गाउँपालकिामा सञ्चालन गर्नका लागि पुगेका अटो रक्सिा चलक फिर्ता हुने भएका छन् ।
नेपालगञ्जको कोहलपुर नगरपालकिा घर भएका तीन जना युवा राम्रो कमाई होला भनेर हुम्ला पुगेपनि तीन पाङग्रे रक्सिा सञ्चालनका लागि सडक राम्रो नहुँदा फिर्ता हुन लागेका हुन् । कोहलपुरबाट चार दनि लगाएर बहिबिार ताँजकोट पुगेपनि यहाँको सडकमा रक्सिा चलाउन जोखमि भएकाले फिर्ता हुन लागेको कोहलपुर (२ घर भएका पतिराम थारुले बताउनुभयो ।
अटो रक्सिा चालक थारुले भन्नुभयो, सडक राम्रो होला भनेर चारदनि लगाएर यहाँ पुगेपनि तीन पाङग्रेका लागि जोखमि छ । बरु चार पाङग्रे गाडीहरुका लाग िसहज र राम्रो रहेछ । हामीले चलाउने अटो रक्सिाका लागि चालक र यात्रु दुबैका लागि जोखमि छ । यहाँको सडक पक्कि भएको छैन् ।” यस्तो अप्ठ्यरो सडकमा अटो चलाउँदै गर्दा भोली कुनै दनि तलमाथि भयो जम्मिेवार को हुन्छ । त्यहीँ कारण एक दुई दनि बसेर हामी तीनै जना फिर्ता हुन लागेका हौं उहाँले भन्नुभयो । ” कोहलपुरबाट अटो रक्सिा ल्याएर मतरिाम थारु, मेन थारु र सोमकुमार थारु तीन जना बहिरि विहान हुम्लाको ताँजकोट पुगेका छन् ।
हुम्लाको सडक उकालो ओरालो र अप्ठ्येरो धेरै भएकाले ज्यान जोखमिमा पारेर चलाउँनु भन्दा फिर्ता हुने तयारी भएको थारुले बताउनुभयो
। तराईमा पाँच जनासम्म यात्रुलाई अटो रक्लिाले तान्न सक्ने भएपनि हुम्लामा तीन जना पनि तान्न नसक्ने अवस्थाको सडक हुँदा फिर्ता हुने लागेको थारुले बताउनुभयो । उहाँले भन्नुभयो, आफ्नो पनि कमाई हुने यहाँका नागरीकलाई पनि सेवा दिने हेतुले कठनि यात्राका बाबजुत पुगेपनि अटो रक्सिा चलाउन सहज नभएको देखन्छि । बिहिबार पुगेपनि शनबिारसम्म कोहलपुर फिर्ता भइसक्ने बताउनुभयो । यहाँको सडकको स्तरउन्नती भएपछि आफुहरु पुन आउने उहाँले बताउनुभयो । बिहिबार साँझ गाउँपालकिा जनप्रतनिधिहरुसँग छलफल गरेर फिर्ता हुने उहाँले बताउनुभयो ।
नेपालगञ्जदेखि हुम्ला पुग्न तीन जनालाई चार दनिमा तीस हजार बढी खर्च भएको बताउनुभयो । एक अटो रक्सिालाई कोहलपुरदेखि हुम्ला पुग्न ३५ लटिर तेल खर्च भएको अर्का मेन थारुले बताउनुभयो । एक अटो रक्सिालाई तेल खर्च झण्डै रु ६ हजार लागेको थारुले बताउनुभयो । यस्तै बाटोमा खानाको रु दुई सय देखि तीन सयसम्म तिर्दै आएको बताउनुभयो ।
'पसलहरुमा सरसफाईलाई ध्यान नदिएको पाइयो । हामीले त्यसमा ध्यान दिन सुझाव दिएका छौं', सहायक प्रमुख जिल्लाअ धिकारी सुवेदीले भन्नुभयो, 'सबै पसललाई बजार मूल्य अनुसारको मूल्य सूचि समेत देखिने...आइतबार, असोज २०, २०८१
'शनिबारसम्म शाखाको गोदाममा सात हजार २५ क्विन्टल खाद्यान्न मौज्दात रहेको छ', आचार्यले रेडियो कर्णाली आवाजसँग भने 'यो वर्ष हाम्रो कार्यालय स्थापना भएदेखि पहिलो पटक दशैको बेला शाखाको गोदाममा...सोमबार, असोज १४, २०८१