नेभिगेशन
खोजी रिपोर्ट

विद्यालय पोषण कार्यक्रमका प्रभावकारी बन्दै (भिडियो रिर्पोटसहित)

अदानचुली । विद्यालय पोषण कार्यक्रमका रुपमा रहेको फोलिक एसिडको प्रभाव बारे छात्राहरुमा राम्रो प्रभाव परेको छ । जिल्लाको दक्षिण क्षेत्रका विद्यालयहरुमा अध्ययनरत छात्राहरुले १३ हप्तासम्म फोलिक एसिडको प्रयोग पछि आफूलाई राम्रो भएको बताइरहेका छन् । 

अदानचुली गाउपालिका अनरतगका विद्यालयमा किशोरीहरुले खाएको फोलिक एसिट खुवाइरहेका विद्यालयका फोकल पर्शनहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य साखाको आयोजनामा विद्यालय पोषण कार्यक्रम अन्तरगत छात्रा लाई आईरन फोलिक एसिट सेवनका लागि गोष्टी भएको हो । अदानचुली गाउपालिका स्वास्थ्य साखामा कार्यरत जनस्वास्थ्य निरीक्षक सन्तोष बुमीको अध्यक्षतामा तथा विद्यालयका फोकल पर्शनहरुको उस्थितिमा श्रीनगर स्वास्थ्य चौकीमा यसको अवस्थाका बारेमा समिक्षा सम्पन्न भएको हो । 

कार्यक्रममा अधिकांश विद्यालयका फोकल पर्शनहरुले यो कार्यक्रम निकै प्रभावकारी बन्दै गएको प्रतिििक्रया दिएका छन् । गत वर्षको १३ हप्ता समाप्त पछि पुन सुरु हुने गरी पुनः फोलिक एसिट आईरन वितरण भएको छ । यस सम्बन्धि थप जानकारी श्रीनगरबाट सहकर्मी युवराज भण्डारीको रिर्पोटबाट ........

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खोजी रिपोर्ट
प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा हुम्लाका स्थानीय तहमा आउने वित्तिय अनदानमा कटौती

प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा हुम्लाका स्थानीय तहमा आउने वित्तिय अनदानमा कटौती

हरेक आर्थिक वर्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गर्ने सिफारिसका आधारमा स्थानीय तहले अनुदान प्राप्त गर्छन । चुल्होको सरकारको उपमा पाएका स्थानीय तहले आप्mना नागरिकलाई सेवा सुविधान...