नेभिगेशन
सिमकोट

भदुखोलामा बेवारिसे लाश भेटियो

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–४ को पावरहाउस नजिक रहेको भदुखोलामा बेवारिसे लाश भेटिएको छ ।

    वडा–४ हिल्दुम गाउँका स्थानीय नरेन्द्र शाहीले खोलामा बेवारिसे लाश भेटिएपछि जिल्ला प्रहरी कार्यालयमा खबर आए लग्गतै प्रहरीको टोली त्यस तर्फ पुगिसकेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेन्द्र सुवेदीको नेतृत्वमा प्रहरीको टोली बेवारिसे लाश भेटिएको स्थानमा पुगिसकेको जानकारी प्राप्त भएको छ ।

   भदुखोलाको पचास मिटर टाढा भेटिएको लाश माथिल्लो शरीर पानीमा डुबेको र तल्लो शरिीर मात्रै देखिएको हुनाले कस्को हो भन्ने पहिचान हुन नसकेको बताइएको छ । अहिले जिल्ला प्रहरी कार्यालयबाट थप मुद्दाफाटको टोली घट्नास्थलमा पुगिसकेपछि मात्रै लाशको पहचिान हुनुनका साथै पानीबाट बाहिर निकालिने भएको जानकारी प्राप्त भएको छ । 
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै