नेभिगेशन
समाज

विक प्रेस सेन्टर हुम्लाको अध्यक्षमा सर्वसहमत 

सिमकोट । प्रेस सेन्टर नेपाल हुम्लाको अध्यक्षमा तिलसरा विक सर्वसहमत निर्वाचीत हुनु भएको भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) हुम्लाको भातृ संगठन प्रेस सेन्टर जिल्लाको पाँचौ जिल्ला अधिवेशनबाट विक सहितको नयाँ समिति चयन भएको जानकारी प्राप्त भएको छ ।

सेन्टर हुम्लाको अध्यक्षमा विक, खुल्ला उपाध्यक्षमा भक्तराज ऐडी, सिर्जना सिंह महिला उपाध्यक्ष, अविनास लामा सचिव, दिनेश रावत खुल्ला सह–सचिव, कमिलाल ऐडी समावेशी सह–सचिव, जय भण्डारी कोषाध्यक्ष सर्वसहमतिबाट चयन भएको प्रेस सेन्टर हुम्लाले जानकारी दिएको छ ।

अन्य जिल्ला सदस्यमा पनि सर्वसहमत निर्वाचीत भएको बताइएको छ । यस्तै प्रेस सेन्टर हुम्लाका नरजङ तामाङले आफुले फेसबुकमा लेखेको स्टाटशको भरमा संगठनसहित पार्टीले आरोपीत बनाएको गुनासो पोख्नुभयो ।

आजै भएको प्रेस सेन्टर हुम्लाको पाचौँ अधिवेशनमा नेकपा माओवादी जिलला पार्टी सचिव धर्मराज बोहरा, प्रेस सेन्टर नेपालका केन्द्रि सचिव अर्जुन बोहरा लगायतको उपस्थित रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।