नेभिगेशन
समाज

    मानव अधिकार एलायन्स हुम्लाको पालिका स्तरिय संगठन,अध्यक्षमा मान ब शाही 

सिमकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) हुम्लाको भातृ संगठन मानव अधिकार एलायन्स कार्य समिति हुम्लाको पालिका स्तरिय समिति संगठन गठन गरिएको छ । सिमकोट गाउँपालिका स्तरिय पालिका संगठनको अध्यक्षमा मान बहादुर शाही सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

यसैगरी उपाध्यक्षमा ध्वज जेठारा,सचिवमा भागेद्र शाही,कोषाध्यक्षमा निता सिहं,गरी ९ सदस्यीय पालिका स्तरीय संगठन चयन गरिएको जानकरी प्राप्त भएको छ । यसैगरी सदस्यमा कल बहादुर बोहरा,बाँच सुनार,सुरेश शाही,रमिता शाही,लक्ष्मण परियार चयन भएका छन । सिमकोट गाउँपालिकाको आठ वटै वडाको प्रतिनिधित्व हुनेगरी पालिका स्तरीय समिति गठन गरिएको छ ।

मानव अधिकार एलाइन्स कार्य समिति हुम्लाका अध्यक्ष बेलुमाया महताराको अध्यक्षतामा र केन्द्रिय सदस्य पुर्ण बहादुर रावलको प्रमुख आथित्यमा यो समितिको गठन गरिएको हो । यस्तै उक्त कार्यक्रममा जिल्ला स्थित पार्टी नेता कार्यकर्ता लगायतको उपस्थित रहेको थियोे ।
48f54ef1-a37d-4f7f-acad-33591e4d8635-1740141129.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।