नेभिगेशन
समाज

    उन्नाइस सय भेडाबाख्रालाई पीपीआर विरुद्धको खोप लगाइयो 

सिमकोट । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर आठमा भेडा बाख्रालाई पिपि आर विरुद्धको खोप लगाइएको छ । आजबाट सिमकोट गाउँपालिकामा भेडा बाख्रामा लाग्ने रोग पीपीआर विरुद्धको खोप अभियान शुरु गरिएको छ । सिमकोट गाउँपालिका पशु सेवा शाखाकोे आयोजना खोप अभियान शुरु भएको हो पशु सेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक बिष्णु बुमिले जानकारी दिनुभएको छ ।

21634894-5c8b-4344-8484-7b0a4665fce0-1740141860.jpg
 

आज वडा नम्बर आठको याङगु र साँतामा २५ घरधुरीका १९ सय भेडा बाख्रालाई यो खोप लगाइएको बुमिले बताउनु भएको छ ।  भेँडा बाख्रालाई पिपिआर रोगबाट सुरक्षित राख्न कुनै कसर खोप लगाउन सुरु गरिएको बताइएको छ । भेडा बाख्रामा कडा ज्वरो आउने, सिँगान बग्ने, आँखामा ¥याल काढ्ने, चिप्रा (कचेरा) देखिने, छेर्ने, मुख तथा गिजामा पानीफोका जस्ता घाउ आउने र घाँस खान मन नलाग्ने रोगको रोकथामको लागी पिपिआर बिरुद्धको भ्याक्सिन लगाइएको हो । यसैगरी वडा नम्बर आठका बाँकी रहेका गाँउमा भोली लगाइने भएको प्राविधिक बुमिले जानकारी दिनुभएको छ । 

f712aa78-ba77-49f8-8ceb-a65a0747dfb5-1740141169.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन