नेभिगेशन
समाज

कारगार हुम्लामा रहेका १२ जना कैदीबन्दीलाई सरसफाईका सामाग्रीहरु बितरण

सिमकोट। हुम्ला जिल्ला कारगार हुम्लामा रहेका १२ जना कैदि बन्दी लाई सरसफाइका सामान बितरण गरिएको छ।जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखीली गाउपालिका हुम्लाका अध्यक्ष प्यारीलाल शाहीले जिल्ला कारागारमा रहेका कैदी बन्दीको स्थास्या र सरसफाइको लागि सरसफाइृको सामान बितरण गरिएको चंखीली गाउपालिका स्वास्थ संयोजक सुरबिर शाहीले बताउनु भएको छ ।

स्थानीय स्तरमा कारागार व्यवस्थापन तथा प्रशासनको सामान्य जिम्मेवारी सम्वन्धित प्रमुख जिल्ला अधिकारीको हुने व्यवस्था रहेको छ । कारागार व्यवस्थापन विभागले कारागार कार्यालयको तथा कैदीबन्दी व्यवस्थापनको नीतिगत तथा प्रशासकीय व्यवस्थापनमा सहयोग पुर्‍याउदै आएको भएता पनि हुम्ला जस्तो हिमाली जिल्लामा यस्ता खाने कार्यक्रमको आवासेक अनसार आफुले सरसफाइका सामान सहयो गरेको चंखिली गाउपालिका अध्याक्ष प्यारीलाल शाहीले बताउनु भएको हो ।

जिल्ला कारगार हुम्लामा रहेका १२ जना कैदीबन्दी लाई सरसफाइका सामाग्री प्रर्ति ब्याक्ती नुहाउने सावुन २ ओटा कपडा धुने २ ओटा बरस १ / १ मन्जन प्रर्ति ब्याक्ती १ / १ र एक दर्जन फुरुटी हस्तान्तरण गरिएको चंखीली गाउपालिका स्वास्थ्य संयोजक शाहीले बताउनुभएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।