नेभिगेशन
समाज

पुर्व वडा अध्यक्ष लामाको निधन


सिमकोट गाउँपालिका वडा नम्बर चारका पुर्व वडा अध्यक्षको मृत्यु भएको छ । लामाको उपचारका क्रममा मुत्यु भएको बताइएको छ । पुर्व वडा अध्यक्ष लामाको काठमाडौँमा रहेको न्युरो अस्पतालमा उपचारका क्रममा जेठ १३ गते मुत्यु भएको पारिवारिक स्रोतले बताएको छ । हुम्लाको वाम आन्दोलन तथा समाज सुधार अभियानका अगुवा समेत रहेका थिए । उनी पहिला शिक्षक पेशामा हुनुहुन्थ्यो भने संधिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । संधिय व्यवस्थाको पहिलो स्थानिय तह २०७४ सालको चुनावबाट सिमकोट गाउँपालिकाका वडा नम्बर चारको वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेकपा ऐमाले जिल्ला कमिटि सदस्य समेत रहेका थिए । जनताको सेवामा निरन्तर खटिरहेका लामाको मृत्युले पार्टीलाई ठुलो क्षति भएको नेकपा एमाले हुम्लाले शोक वक्तव्य समेत निकालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।