नेभिगेशन
समाज

आफ्नै घरमा खाना पकउादै गर्दा कुकर पाट्कीएर दुरपताकोघाँटी र अनुहार जल्यो

सिमकोट । खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको ताँजाकोट गाउँपालिका—५ पाँदा की दुरपता बोहोरा घाइते भएकी छिन । मंगलबार बिहान ८ बजे तिर आफ्नै घरमा खाना पकउादै गर्दा कुकर पाट्कीएर कुकरमा भएका दाल अनुहारमा पर्दा घाइते भएकी हुन ।

कुकर जाम भएर वासर फुत्किदा पड्किएपछि नजिकै बसिरहेका बेला तातो दाल एक्कासी छल्किदी बोहोराको अनुहार र घाँटी हात जलेको बुवा छक्क बहादुर बाहोराले बताउनुभयो । बोहोराले एसै बर्ष एसइई दिएर नतिजा पर्खिदै घरमा बसेकी थिइन । बोहोराको उपचारकालागी उहाँका बुवाले सोही वडाकै पैमामा लगेर अहिले उपचार भइरहेको छ भने तहाँ पनि उपचार सम्बभ नभए सहरी क्षेत्रतर्फ लगिने बताउनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन