नेभिगेशन
समाज

आफ्नै घरमा खाना पकउादै गर्दा कुकर पाट्कीएर दुरपताकोघाँटी र अनुहार जल्यो

सिमकोट । खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको ताँजाकोट गाउँपालिका—५ पाँदा की दुरपता बोहोरा घाइते भएकी छिन । मंगलबार बिहान ८ बजे तिर आफ्नै घरमा खाना पकउादै गर्दा कुकर पाट्कीएर कुकरमा भएका दाल अनुहारमा पर्दा घाइते भएकी हुन ।

कुकर जाम भएर वासर फुत्किदा पड्किएपछि नजिकै बसिरहेका बेला तातो दाल एक्कासी छल्किदी बोहोराको अनुहार र घाँटी हात जलेको बुवा छक्क बहादुर बाहोराले बताउनुभयो । बोहोराले एसै बर्ष एसइई दिएर नतिजा पर्खिदै घरमा बसेकी थिइन । बोहोराको उपचारकालागी उहाँका बुवाले सोही वडाकै पैमामा लगेर अहिले उपचार भइरहेको छ भने तहाँ पनि उपचार सम्बभ नभए सहरी क्षेत्रतर्फ लगिने बताउनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका छ वटा परिक्षा केन्द्रमा उत्तरपुस्तिका परिक्षण सुरु

हुम्लाका छ वटा परिक्षा केन्द्रमा उत्तरपुस्तिका परिक्षण सुरु

हुम्ला जिल्लाका छ वटा एसईई परिक्षा केन्द्रमा उत्तरपुस्तिका परिक्षण कार्य सुरु भएको छ । उत्तरपुस्तिका परिक्षण सम्वन्धि कार्यबिधि ढिलो गरि प्राप्त हुनु र बिहीबार रातीबाट हुम्लामा मोवाईल तथा...
गर्भवती महिलाको आपतकालीन उद्धार

गर्भवती महिलाको आपतकालीन उद्धार

हुम्लाबाट एक गर्भवती महिलाको आपतकालीन उद्धार गरिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर चार बुराँउसेकी २५ वर्षकी अस्मिता बुढा लामाको आज बिहान ८ बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार...
सिमकोट ४ मा बेवारिसे अवस्थामा महिलाको लास भेटियो

सिमकोट ४ मा बेवारिसे अवस्थामा महिलाको लास भेटियो

सिमकोट गाउँपालिका– ४ को बुराउसे गाउँ जाने बाटोमा बेवारिसे अवस्थामा लास भेटिएको छ । प्रहरीले उक्त बबेवारिसे लास भेटाएर जिल्ला अस्पतामा ल्याई पुर्याएको हो । सिमकोट गाउँपालिका– ४...
इनिसा बिकको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेश

इनिसा बिकको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेश

बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि आइतबार हुम्लाका महिलाले सदरमुकाम सिमकोटको जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेश गरेका छन् ।