नेभिगेशन
समाज

माटोको ढिस्कोमा पुरिएका घाइते एक महिलाको मृत्यु 


सिमकोट। हुम्लाको सिमकोट गाउँपालिका ४ बुराउसे गाउँस्थित ६ जना घाइते मध्ये एक जनाको मृत्युु भएको छ । मङ्गलवार अपन्हन बाटो खन्ने क्रममा माटोको ढिस्को खस्दा ६ जना घाइते भएका थिय । त्यस मध्ये एक जनाको मृत्युभएको थियोे । अन्दाजी सुविस्ता विकको उपचारको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । 


सदरमुकाम सिमकोटदेखि गाउँपालिका ४ स्थित बुराउसेदेखि पञ्चमुखी जाने बाटोमा ग्याबिन भर्ने जग खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा ६ जना घाइते भएका थिय । भने विकको मृत्यु भएको थियोे ।  
जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।