नेभिगेशन
समाज

हुम्लाका पाण्डेयसहित १२ जिल्लाका सिडिओको सरुवा 

​सिमकोट। जिल्ला प्रशसन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडियो) नारायण पाण्डेयलाई गृह मन्त्रालयले शरुवा गरेको छ । 

मन्त्रालयले आज गरेको २४ जना उपसचिवको सरुवामा सिडियो पाण्डेय पनि पर्नु भएको हो । 

 उहाँलाई गृहमन्त्रालय वा मातहतका निकायमा राख्ने गरेर सरुवा गरिएको मन्त्रालयछारा जारी गरिएको विवरणमा उल्लेख छ । 

गृहमन्त्रालयका अनुसार हुम्ला, बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रकुम पूर्व, म्याग्दी, कालिकोट, रुकुम पश्चिम र डोल्पाका सिडिओ फेरिएका हुन्। 

त्यस्तै, सहसचिवहरुको पनि सरुवा भएको छ। काठमाडौंमा सहसचिव छवि रिजाललाई जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ। काठमाडौंका सिडिओ ऋषिराम तिवारीको गृहमा सरुवा भएको छ।  गृहको कर्मचारी प्रशासन शाखामा सहसचिव जयनारायण आचार्यलाई जिम्मेवारी दिइएको छ।  

सरुवा हुने सिडिओहरुको विवरण यस्तो छ, 

​cdo-1755705130.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।