नेभिगेशन
समाज

सिप नेपाल नामक संस्थाले कैलास माध्यमिक विद्यालयलाई साढे चार लाख को सहयोग

 

सिमकोट ।                हुम्ला जिल्ला सिमकोट गाउँपालिका–७ स्थित कैलास माध्यमिक विद्यालयलाई सिप नेपाल  नामक संस्थाले हुम्ला स्वास्थ्य तथा शिक्षा सहयोग परियोजना अन्तर्गत करिब चार लाख पचास हजार रुपैयाँ बराबरका शैक्षिक सामग्रीहरू सहयोग गरेको छ।

 

 


सिप नेपालका कार्यक्रम संयोजक कालिबहादुर भण्डारीका अनुसार, विद्यालयलाई सहयोगस्वरूप डेस्क बेन्च ३० जोडी, कुर्सी २० वटा, ह्वाइट बोर्ड १० वटा, टेबल ५ वटा, स्टिल दराज २ वटा र घुम्ने कुर्सी १ वटा हस्तान्तरण गरिएको बताउनु भएको छ ।


विद्यालय व्यवस्थापन समितिका सदस्य नेत्रबहादुर शाहीले संस्थाबाट प्राप्त सहयोगले विद्यालयलाई ठूलो राहत पुगेको बताउनु भयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा मेजबहादुर बुढा, छबिलाल छत्याल, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी र स्थानीय बासिन्दाहरूको उपस्थिती रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष, सामाजिक बिकास कार्यालयका प्रमुख, आधार बिकास कार्यालयका प्रमुखहरुको बसेको बैठकले यस्तो निर्णय गरेको छ ।
कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

खार्पुनाथ गाउँपालिका वडा नं १ को पिडामा रहेको कैलास आधारभुत बिधालयका कक्षा कोठाको अभाब भएको छ । कक्षा कोठाको अभाव हुदा पठनपाठनमा समस्या भएको प्रध्यानाध्यापक लाल बहादुर शाहीले...